शाहरुख खानका कान्छा छोरालाई विवाहको प्रस्ताव, दिए यस्तो जवाफ



एजेन्सी : बलिउड अभिनेता शाहरुख खानको स्टारडम आज पनि उत्तिकै रहेको छ । उनका तीन सन्तान आर्यन खान, अबराम खान र सुहाना खानको स्टारडम पनि उत्तिकै रहेको छ ।

बलिउड अभिनेताले यो लकडाउनको घडीमा आम मानिस र फ्यानहरुसँग जोडिने निर्णय गरेका थिए । सोही समयमा एक जना व्यक्तिले अबरामका लागि विवाह प्रस्ताव गरेका छन् ।

शाहरुखले यो घटनालाई निकै कमेडी शैलीमा प्रस्तुत गरेका छन् ।

कान्छा छोराका लागि विवाह प्रस्ताव आएसँगै ती बालिकालाई आर्शिवाद दिएका छन् भने साथै भनेका छन्, ‘उनी साह्रै राम्री छन् ।’

प्रतिक्रिया दिनुहोस्