भिडियो कन्फरेन्सबाट इन्जिनियर जनमत संघ केन्द्रीय समिति गठन



कपिलवस्तु : देशलाई समृद्ध बनाउन तथा इन्जिनियरहरुको हकहित सुरक्षित गर्न भिडियो कन्फरेन्स मार्फत देशभरका ३ सय ५३ जना सदस्य रहेको केन्द्रीय समिति गठन गरिएको हो ।

इन्जिनियर दिपक कुमार शाहको अध्यक्षतामा बसेको उक्त भिडियो कन्फरेन्स भएको प्रेस विज्ञप्ती मार्फत इन्जिनियर जनमत संघले जनाएको छ ।

साथै इन्जिनियर जनमत संघ केन्द्रीय समितिको संयोजकमा इन्जिनियर नरेन्द्र चौधरी चयन भएका छन।

प्रतिक्रिया दिनुहोस्