अदुवा चियाका यी १० गुण 



काठमाडौं: 

– जाडोमा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।

– यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ । 

– शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ । 

– क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

– रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ । 

-रक्तसञ्चारमा सहयोग पु-याउँछ । पाचन प्रक्रियामा सुधार ल्याउँछ । 

– शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ । 

– महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ । 

– अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ । 

– हड्डी र बाथरोगका बिरामीका लागि  फाइदाजनक छ । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्