नेपाली भूमि अतिक्रमणविरुद्ध कञ्‍चनपुर अनेरास्ववियूद्धारा आन्दोलनका कार्यक्रम घोषणा



कञ्चनपुर : कञ्चनपुरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघ कञ्चनपुरले नेपाली भूमि अतिक्रमणबारे आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

लकडाउनकैबीच वैशाख २९ गते देखि ३१ गते सम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ। भारतले नेपाली भूमिबाट चीनको मानसरोवर जाने बाटो बनाएपछि अनेरास्ववियू र राष्ट्रिय युवा संघ कञ्चनपुरले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्