रियल म्याड्रिडको प्रशिक्षण (फोटोफिचर)



एजेन्सी : स्पेनिस क्लब रियल म्याड्रिड झन्डै दुई महिनापछि प्रशिक्षणमा फर्किएका छन् । कोरोनाका कारण रियलले गएको मार्चको पहिलो साताबाट प्रशिक्षण गर्न पाएको थिएन ।

झन्डै दुई महिनापछिको प्रशिक्षणमा खेलाडीहरु दुई समुहमा रहेर प्रशिक्षण गरेका छन् ।
सबै खेलाडी तथा अफिसियलको नेगेटिभ रिपोर्ट आएपछि क्लबले प्रशिक्षण शुरुवात गरेको हो । खेलाडीहरुले प्रशिक्षणको शुरुवातमा बलसँग र बलविनै व्यक्तिगत प्रशिक्षण मात्रै गरेका थिए ।

Image
Image may contain: 1 person, playing a sport and outdoor

Image
Image
Image
Image
प्रतिक्रिया दिनुहोस्