बार्सिलोनाको प्रशिक्षण (फोटोफिचर)

काठमाडौं : स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरु प्रशिक्षणमा फर्किएका छन् । उनीहरु कोरोना परिक्षणपछि प्रशिक्षणमा गएका हुन् । कोरोनाका कारण बार्सिलोनाले गएको मार्चको पहिलो साताबाट प्रशिक्षण गर्न पाएको थिएन ।

कोरोनाको कारण गएको मार्च दोस्रो साताबाट विश्व खेलकुद गतिविधि ठप्प छ । ला लिगाले अर्को महिनाको मध्य साताबाट स्पेनिस ला लिगा पुन सुचारु गर्ने योजना बनाइरहेपछि ला लिगा क्लबहरु प्रशिक्षणमा फर्किएका हुन् ।

Image may contain: 1 person, outdoor, text that says 'beko'
Image may contain: 1 person, playing a sport and outdoor, text that says 'beko'
Image may contain: 1 person, playing a sport and outdoor

Image may contain: one or more people and outdoor
Image may contain: 1 person, playing a sport and outdoor
Image may contain: 1 person, playing a sport and outdoor
Image may contain: 1 person, playing a sport and outdoor
Image may contain: one or more people, people playing sports, outdoor and nature
Image may contain: 1 person, playing a sport and outdoor
Image may contain: 1 person, outdoor
प्रतिक्रिया दिनुहोस्