आगामी तीन वर्षमा सबै नागरीकमा स्वास्थ्य बिमा



काठमाडौं : सरकारले आगामी तीन वर्षमा सबै नागरीकमा स्वास्थ्य बिमा पुर्याउने भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संक्तक बैठकमा आगामी आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य बिमामा आधारभूतबाहेक सबै उपचारलाई समावेश गरिने बताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्