अत्याधुनिक ३ सय शय्याको सरुवा रोग अस्पताल बनाइने



काठमाडौं : सरकारले अत्याधुनिक ३ सय शय्याको सरुवा रोग अस्पताल बनाउने भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संक्तक बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल बनाउने बताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्