सकारले औषधि व्यवस्था विभाग खारेज गरी खाद्य तथा औषधि प्राधिकरण स्थापना गर्ने



काठमाडौं : सरकारले औषधि व्यवस्था विभाग खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले गर्दै शक्तिशाली खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना हुने जानकारी दिएकी हुन्।

विभागलाई खारेज गरी स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्