प्रदेश २ र ५ मा १०/१० जना चिकित्सकको टोली पठाइने



काठमाडौं : स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिम देखा परेको प्रदेश २ र ५ मा १०/१० जना चिकित्सकको टोली पठाउने भएको छ।

ती दुवै प्रदेशमा थप १०/१० जना चिकित्सकको टोली पठाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। त्ययपछि ब्यापकरूपमा नमूना संकलन गरेर परीक्षण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्