पीएसजीका पूर्व डिफेन्डर जोर्डनको २४ वर्षको उमेरमा निधन



एजेन्सी : पेरिस सेन्ट जर्मेन (पीएसजी) को एकेडेमीका पूर्व डिफेन्डर जोर्डन डियाकिसको निधन भएको छ । डिफेन्डर जोर्डनको २४ वर्षको उमेरमा निधन भएको हो ।

पीएसजी र उनको क्लब फुरीअनीले जोर्डनको शुक्रबार निधन भएको पुस्टि गरेको छ । तर उनको निधनको कारण भने खुलाईएको छैन ।

प्रतिक्रिया दिनुहोस्