४६ वर्षको उमेरमा बिकिनीमा मलाइका अरोरा, भिडियो भाइरल


एजेन्सी : बलिउड अभिनेत्री मलाइका अरोरा सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । बोल्ड र हट भएका कारण उनले चर्चा समेत पाउने गर्छन् । लकडाउनको सिलसिलामा उनले इन्स्टाग्राममा निकै हट भिडियो सेयर गरेकी छिन् ।

लकडाउनको समयमा घरमा बसिरहेकी मलाइकाले आफ्ना पुराना दिनहरुलाई निकै याद गरिरहेकी छिन् ।

यसैबीच, उनले हालै सेयर गरेको भिडियो निकै भाइरल भइरहेको छ । निकै बोल्ड अवतारमा देखिएकी मलाइकाको यो भिडियो निकै भाइरल भइरहेको छ ।

भिडियोमा मलाइकाले बिकिनी लगाएकी छिन् । र बिकिनीमा डान्स गरिरहेकी छिन् । यसका साथै उनले छुट्टीका दिनहरुलाई निकै याद आइरहेको छ ।

उनको यो भिडियो धेरैले मन पराइरहेका छन् । उनले आफ्नो भिडियोको क्याप्सनमा लेखेकी छिन्, ‘बिहानीको सूर्यको किरणमा घुमिरहेकी छुँ । आफ्ना पाइताहरु यसरी चालिरहेकी छु कि फर्किएर आउँन सकुँ । आशा र खुशीको किरण हामी सबैमा चम्किनेछ ।’

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला

काठमाडौं : नेपालमा बाढीपहिरोले र्‍याएको धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्ति गरेको छ । पाकिस्तानका विदेशमन्त्री

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य पुनस् बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य

काठमाडौं– शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या

काठमाडौं– लगातार वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहानसम्म सप्तकोसी ब्यारेज भएर

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक साताको लागि स्थगित भएको छ

काठमाडौं : कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा

काठमाडौंः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात संचालनको बारेमा बैठकपछि मात्र आधिकारिक धारणा दिने भएको

काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले सरिता गिरीको कारवाहीप्रति टिप्पणी गरेकोमा आयोगले आपत्ति

काठमाडौं– नेपालमा बिहीबार १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै कोरोना संक्रमितको संख्या

काठमाडौं– जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी