४६ वर्षको उमेरमा बिकिनीमा मलाइका अरोरा, भिडियो भाइरल



एजेन्सी : बलिउड अभिनेत्री मलाइका अरोरा सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । बोल्ड र हट भएका कारण उनले चर्चा समेत पाउने गर्छन् । लकडाउनको सिलसिलामा उनले इन्स्टाग्राममा निकै हट भिडियो सेयर गरेकी छिन् ।

लकडाउनको समयमा घरमा बसिरहेकी मलाइकाले आफ्ना पुराना दिनहरुलाई निकै याद गरिरहेकी छिन् ।

यसैबीच, उनले हालै सेयर गरेको भिडियो निकै भाइरल भइरहेको छ । निकै बोल्ड अवतारमा देखिएकी मलाइकाको यो भिडियो निकै भाइरल भइरहेको छ ।

भिडियोमा मलाइकाले बिकिनी लगाएकी छिन् । र बिकिनीमा डान्स गरिरहेकी छिन् । यसका साथै उनले छुट्टीका दिनहरुलाई निकै याद आइरहेको छ ।

उनको यो भिडियो धेरैले मन पराइरहेका छन् । उनले आफ्नो भिडियोको क्याप्सनमा लेखेकी छिन्, ‘बिहानीको सूर्यको किरणमा घुमिरहेकी छुँ । आफ्ना पाइताहरु यसरी चालिरहेकी छु कि फर्किएर आउँन सकुँ । आशा र खुशीको किरण हामी सबैमा चम्किनेछ ।’

प्रतिक्रिया दिनुहोस्