मातृभूमि प्रति समर्पित गीत ‘नेपालको गीत गाउँछु’ भन्दै सुगम पोखरेल



काठमाडौं : लकगडाउनको समयमा पनि केहि कलाकर्मीहरु निकै सक्रिय देखिएका छन् । लकडाउनको समयलाई सदुपयोग गर्दै केही संगीतकर्मीहरुले गीत तथा भिडियोहरु बनाइरहेका छन् ।

त्यस्तै गायक सुगम पोखरेलको स्वरमा मातृभूमि प्रति समर्पित गीत ‘नेपालको गीत गाउँछु ’ सार्वजनिक भएको छ । गीतमा विप्लप प्रतिकको शब्द, न्यु बज्राचार्यको संगीत र गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । गीतको भिडियोलाई मनोज सापकोटाले सम्पादन गरे तयार पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्