जब सलमान खानले विवेकलाई रातभर फोन गरेर ज्यान मार्ने धम्की दिए…



एजेन्सी : बलिउडका ‘सुल्तान’ सलमान खानका केही यस्ता चर्चीत बलिउड अभिनेता तथा अभिनेत्रीहरु छन् जो उनीसँग काम गर्न र बोल्न पनि रुचाउँदैनन् । एक समय राम्रो सम्बन्ध रहेका यस्ता पात्रहरुसँग सलमान खानको सम्बन्ध एकाएक बिग्रिएको थियो । तिमध्येका एक हुन् विवेक ओधरोहे ।

सलमान खानसँग ब्रेकअप भएपछि ऐश्वर्या विवेकको शरणमा पुगेकी थिइन् । सलमान खानलाई यो कुरा कत्ति पनि मनपरेन । उनको रिसमा भरे विवके ।

रातभर फोन गरेर विवेकलाई थर्काउने काम सलमानले गरे ।

उनलाई ४० पटकसम्म सलमानले फोन गरेका थिए । त्यस घटनापछि विवेकले पत्रकार सम्मेलन गरेर सलमान खानको हर्कत बाहिर ल्याए । ऐश्वर्याले विवेकलाई धोका दिएपछि विवेकको आँखा खुल्यो ।

सलमान खानसँग हजारौपटक माफी माग्ने प्रयास विवेकले गरे तर आजसम्म पनि सलमान खानले उनलाई माफी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्