मोरकेम्बका डिफेन्डर क्रिस्टियनको २३ वर्षको उमेरमा निधन



एजेन्सी : इंग्ल्यान्डको लिग टु क्लब मोरकेम्बका डिफेन्डर क्रिस्टियन एमबुलुको निधन भएको छ । डिफेन्डर क्रिस्टियनको २३ वर्षको उमेरमा निधन भएको क्लब मोरकेम्बले पुष्टि गरेको छ।

क्रिस्टियनको निधनको कारण बारे भने खुलाईएको छैन ।

प्रतिक्रिया दिनुहोस्