तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने सरकारको घोषणा



काठमाडौं : सरकारले तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने घोषणा गरेको छ।

संसदमा आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने घोषणा गरेका हुन्।

यस्तै आगामी वर्ष नेपाललाई पूर्ण खोपमुक्त बनाइने बजेटमा उल्लेख छ। क्षयरोग आदि निदानका लागि १४ अर्ब छुट्याइएको छ।

प्रतिक्रिया दिनुहोस्