‘तर यस्तो बेला’ भन्दै किरण सिंह (भिडियो)



काठमाडौं : लकडाउनको समयलाई सदुपयोग गर्दै केही कलाकर्मीहरुले छोटा चलचित्र, सिरिज, गीत तथा भिडियोहरु बनाइरहेका छन् । त्यस्तै किरण सिंह परियारको स्वरमा नयाँ गीत ‘तर यस्तो बेला’ सार्वजनिक भएकको छ ।

गीतमा रमेश परियारको शब्द र संगीत समावेश छ । यस गीतको भिडियोलाई निर्देशन र सम्पादन सरल परियार तथा उनको समूहले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्