रियल मड्रिडले स्पेनिस लिगका बाँकी खेल बर्नबेउ रंगशालामा नखेल्ने



एजेन्सी : रियल मड्रिडले स्पेनिस लिगका बाँकी खेल घरेलु मैदान स्यान्टियागो बर्नबेउ रंगशालामा नखेल्ने भएको छ ।

ला लिगाका बाँकी खेल घरेलु मैदान बर्नबेउमा नखेल्ने क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बताए। ला लिगा बन्द रंगशालामा जुन ११ बाट सुरु हुदैछ ।

कोरोना महामारीका कारण तीन महिना अबरुद्ध बनेको सिजन सुरु हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्