स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाको सरुवा, गौतमले पाए जिम्मेवारी



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताबाट डा विकास देवकोटालाई हटाइएको छ। देवकोटाको स्थानमा डा जागेश्वर गौतमलाई नियुक्त गरिएको हो।

यसअघि उनी परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख थिए । देवकोटालाई मन्त्रालयको गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्