जर्मन बुन्डेसलिगा : साल्के बर्लिनसँग १-१ को बराबरीमा रोकियो



एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा साल्के र युनियन बर्लिन बराबरीमा रोकिएको छ । कोरोनाको माहामारिकाबीच जारी खेलमा साल्के युनियन बर्लिनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

बराबरीसँगै साल्केले ३० खेलमा ३८ अंक जोडको छ । साल्के लिगको दशौँ स्थानमा रहेको छ । ३२ अंक जोडेको बर्लिन १४ औं स्थानमा रहेको छ ।

यस्तै अर्को खेलमा कोल्नले आउग्सबर्गसँग १-१ गोलको बराबरी खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्