न्युजिल्याण्ड यू–१७ महिला विश्वकपमा छनोट



एजेन्सी : न्युजिल्याण्ड अर्को बर्ष हुने यू–१७ महिला विश्वकप फुटबलमा छनोट भएको छ । ओसियाना महादेशबाट एक मात्र देश न्युजिल्याण्ड विश्वकपमा छनोट भएको हो ।

न्युजिल्याण्ड विश्वकपमा छनोट हुने चौथो टिम समेत बनेको छ । फिफा यू–१७ महिला विश्वकप फेब्रुअरी १७ देखि मार्च ७ सम्म तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्