घिउ कति लाभदायी ?



एजेन्सी : घिउ सर्वसुलभ चिल्लोपदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रालाई भने ध्यान पुर्‍याउनुपर्छ । घिउ सेवनका अनेक फाइदा छन् :

-घिउ सेवनले छालामा चमक ल्याउनुका साथै स्वास्थसमेत बनाउँछ ।

-यसले स्मरण शक्तिमा पनि सकरात्मक प्रभाव पार्छ ।

-कब्जियतका बिरामीलाई घिउ निकै फाइदाजनक हुन्छ ।

-घिउ सेवनले जोर्नीमा घर्षण उत्पन्न गर्छ । जसले गर्दा, हिँडडुल गर्न सहायता पुग्छ ।

-यसले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।

-यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरा घटाउनसमेत काम गर्छ ।

-घिउले शरीरमा भिटामिन डी उपलब्ध हुने वातावरण सिर्जना गर्छ ।

-घिउको सेवनले मधुमेहको समस्या समाधानमा मद्दत पु-याउँछ ।

-घिउले रगतमा चिनी नियन्त्रण गर्नुका साथै विकार वस्तुको खतराबाट पेटलाई जोगाउँछ ।

-घिउले शरीरलाई आरामदायी बनाउनका साथै निद्रामा सहयोग पु-याउँछ ।

-घिउलाई जुनसुकै तरिकाले प्रयोग गर्न सकिन्छ । विशेषगरी, यसको उपयोगबाट डिप फ्राई, तरकारी, दालरोटी र परौठा आदि बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्