योगले शरीरलाई स्वस्थ र दिमाग शान्त राख्छ- कोविन्द



एजेन्सी– भारतीय राष्ट्रपति राम नाथ कोविन्दले अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना दिएका छन् ।

प्राचीन योग विज्ञान मानवता को लागी भारतको अमूल्य उपहाररहेको भन्दै उनले ट्वीट गर्दै उनले भनेका– ‘म खुसी छु कि धेरै भन्दा बढी व्यक्ति जीवनमा योग अपनाइरहेका छन्। संघर्ष र तनावको बीचमा, विशेष गरी कोभिड–१९ को यस चरणमा, योग अभ्यास शरीरलाई स्वस्थ र दिमाग शान्त राख्न मद्दत गर्दछ।’

प्रतिक्रिया दिनुहोस्