सूर्यग्रहणको कारण विराटनगरमा सार्वजनिक विदा



विराटनगर : विराटनगर महानगरपालिकाले आज (आइतबार) विज्ञप्ति जारी गर्दै सार्वजनिक विदा दिएको छ ।

खण्डग्रास सूर्यग्रहणको कारण महानगरपालिकाले विदा दिने निर्णय गरेको हो ।

महानगर कार्यालय तथा वडा कार्यालयहरुमा सार्वजनिक विदा दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पराजुलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्