मोहन खड्काको तिज ब्याटल बालै फरर सार्वजनिक(भिडियो सहित)



काठमाडौं– लोक गित संगित आउने क्रममा यतिबेला फरक पन दिएर मोहन खड्काको बालै फरर बजारमा आएको छ।

गित दमदार बनेको आकलन गरिएको छ। गितमा लोकप्रिय गायिका सन्ध्या बुढा र लोक गायक तथा संगितकार मोहन खड्काको उत्कृष्ठ स्वर रहेको छ। नेत्र अर्यालको शब्द र मोहन खड्काको गितमा लय रहेको छ।

गीतको म्युजिक भिडियोमा चर्चित मोडलहरुलाई देख्न सकिन्छ। चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन ,कारण चैसिरको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको गीतमा चर्चित कलाकार रामचन्द्र अधिकारी,ओबी रायमाझी ,सन्ध्या बुढा र प्रकाश सापकोटाको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्