मोहन खड्काको तिज ब्याटल बालै फरर सार्वजनिक(भिडियो सहित)


काठमाडौं– लोक गित संगित आउने क्रममा यतिबेला फरक पन दिएर मोहन खड्काको बालै फरर बजारमा आएको छ।

गित दमदार बनेको आकलन गरिएको छ। गितमा लोकप्रिय गायिका सन्ध्या बुढा र लोक गायक तथा संगितकार मोहन खड्काको उत्कृष्ठ स्वर रहेको छ। नेत्र अर्यालको शब्द र मोहन खड्काको गितमा लय रहेको छ।

गीतको म्युजिक भिडियोमा चर्चित मोडलहरुलाई देख्न सकिन्छ। चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन ,कारण चैसिरको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको गीतमा चर्चित कलाकार रामचन्द्र अधिकारी,ओबी रायमाझी ,सन्ध्या बुढा र प्रकाश सापकोटाको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : राष्ट्रिय योजना आयोगको सदस्य सुशील भट्टलाई सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो

वीरगञ्ज : सेना, प्रहरी र पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएर वेपत्ता भएका ८ जनामध्ये ६ जनाको शव भेटिएको

सिन्धुपाल्चोक : लगातारको वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची–११मा आइतबार राति पहिरो जाँदा ८ जना वेपत्ता भएका छन्

काठमाडौं : सरकारले ज्येष्ठ नागरिक तथा बालबालिकाहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । स्वास्थ्य

काठमाडौं : आर्थिक वर्ष २०७६/०७७ मा देशभर ५ सय ५५ जनाको हत्या भएको छ भने

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य