सीबीआईमा पुग्यो सुशान्तको आत्महत्या प्रकरण



एजेन्सी : दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजदूतको मुद्धामा केन्द्रिय अनुसन्धान ब्यूरो (सीबीआई) मा पुगेको छ । बिहार सरकारको आग्रहलाई स्विकार गरेसँगै सीबीआईले मुद्धा हेर्ने निश्चित भएको छ ।

योसँगै बिहार सरकारले सर्वोच्च अदालतलाई सोलिसिटर जनरल तुषार मेहतामार्फत् मुद्धाबारे जानकारी दिएको छ । साथै, बिहारका मुख्यमन्त्री नितेश कुमारले यस मुद्धाबारे कारबाहि बढाउनका लागि सिफारिस गरेका छन् ।

सुशान्त १४ जुलाईमा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्