बन्द हुने भयो मेरी बास्सै, यस्तो छ कारण



काठमाडौं : केदार घिमिरे (माग्ने बुढा) तथा सिताराम कट्टेल (धुर्मुस) ले छाडेपछि राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ (बल्छी ध्रुवे) ले आफ्नै कथामा मेरी बास्सै हास्य टेलीसृंखला निर्देशन गर्दै आएका थिए ।

तर अब यो कार्यक्रम बन्द हुने भएको छ । मिडिया हबसँग विभिन्न कुरा नमिलेपछि मेरी बास्सै बन्द हुने भएको मरीचमान श्रेष्ठले फेसबुकमार्फत जानकारी दिएका हुन् । 

उनको फेसबुक स्टाटस यस्तो छः

प्रतिक्रिया दिनुहोस्