मुक्तिनाथ विकास बैंक र सिटिजन बैंक ‘सिल’



बाँकेः बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंक लिमिटेड सिल गरिएको छ ।

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् । रासस

प्रकाशितः साउन २९, २०७७

प्रतिक्रिया दिनुहोस्