२० लाख रुपैयाँसहित ३ जना पक्राउ



बाराः बारामा स्रोत नखुलेको २० लाख रुपैयाँसहित ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

बारागढी गाउँपालिका २ विशनपूर्वा टोलबाट सो रकमसहित रौतहट बिन्दावन नगरपालिका २ बिश्रामपुर टोल बस्ने ३८ वर्षीय सुजित कुमार साह लगायत ३ जना पक्राउ परेका हुन् ।

प्रकाशितः १९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्