आज सुनचाँदीको मुल्य कति ?



काठमाडौं : आज नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावल सुन आज पनि सोही मूल्यमा कारोबार भैरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलामा १२४५ मा करोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित : २६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्