कर्मचारीमा कोरोना पुष्टि भएसंगैै जिल्ला प्रशासन कार्यालय भक्तपुरका सबै सेवा बन्द



काठमाडौं : कर्मचारीमा कोरोना पुष्टि भएसंगै जिल्ला प्रशासन कार्यालय भक्तपुरले अत्यावश्यकबाहेकका सबैसेवा बन्द गरेको छ।

प्रशासनले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको र कार्यालयकै कर्मचारीमा कोरोना पुष्टि भएकाले सेवा बन्द गरिएको जनाएको छ।

कार्यलयले असोज २ गतेदेखि शान्ति सुरक्षासम्बन्धी, ठाडो निवेदन र उजुरीसम्बन्धी, मुद्दाको सुनुवाईसम्बन्धी र विपद व्यवस्थापनसम्बन्धीबाहेक अरु सेवा बन्द गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्