कात्तिक २८ गते नेपालले बंगलादेशविरुद्ध खेल्ने



काठमाडौं : नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुने भएको छ।

मंगलबार राति एक सूचना सार्वजनिक गर्दै बंगलादेश फुटबल महासंघ (बीएफएफ) ले नेपालको राष्ट्रिय फुटबल टिमसंग खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तय गरेको हो ।

सूचनाका अनुसार नेपालले बंगालदेशसंग नोभेम्बर १३ र १७ तारिख (२८ गते र दोस्रो खेल मंसिर २ गते) का दुई खेल खेल्नेछ । दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्