अन्तरिम वित्तीय विवरण प्रकाशित गर्ने समय आर्थिक मसान्तसम्म थप



काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशित गर्ने समथ थप गरेको छ ।

बैंकले बुधबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशित गर्ने समथ थप भएको जनाएको छ।

त्रैमास सकिएको १५ दिन अर्थात कात्तिक १५ भित्रमा प्रकाशित गर्नुपर्ने उक्त प्रतिवेदन प्रकाशित गर्ने समय १५ दिन थप गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्