केयू मेडिकलमा ठगीः शुल्कमा मिटर ब्याज नतिरे फेल



काठमाडौं : काठमाडौँ विश्वविद्यालयले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुल्ने गरेको भेटिएको छ ।  केयूको विस्तारित कार्यक्रका रुपमा स्थापित विराटनगरको विराट मेडिकल कलेज र रुपन्देहीको देवदह मेटिकल कलेजले सरकारले तोकेभन्दा लाखौँ बढी असुल्दै आएका हुन् । 

उक्त शुल्कसहित अतिरिक्त रकम समयमै नबुझाउनेसँग यी कलेजले ब्याजमाथि ब्याज लिने गरेका छन् । दुवै कलेज काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत पर्छन् ।  यो सम्बन्धी विस्तृत समाचार आजको कान्तिपुर दैनिकमा  छ ।

प्रतिक्रिया दिनुहोस्