
काठमाडाैं : राइड सेयरिङ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० ला कर तिर्नुपर्ने खबर आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा छापिएको छ। कृष्ण आचार्य र विजय तिमल्सिनाले अरु लेखेका छन् –
आन्तरिक राजस्व कार्यालय ललितपुरले करिब तीन महिना फाइल अध्ययन गरेर टुटले कर छली गरेको निष्कर्ष निकालिएको छ।
यसैका आधारमा कर निर्धारण गरिएको पत्रिकामा जनाइएको छ। यो रकम जरिवाना र ब्याजसहितको हो।