योजनाको रकम फुत्काउन किर्ते उपभोक्ता समिति, पूर्वसांसद नै मुछिए



राजविराज : प्रदेश २ सरकारद्वारा सञ्चालित योजनाको रकम फुत्काउन किर्ते उपभोक्ता समिति र व्यक्ति खडा गरिको आजको कान्तिपु दैनिकको दोस्रो पृष्ठमा अवधेशकुमार झाले खुलाएका छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्निसाइर कष्णसवरण गाउँपालिका २ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैयाँको येजनमा किर्ते समितिबाट बैंक खातासमेत खोलिएको पाइएको । 

समाचारको दोस्रो अनुच्छेदमा लेखिएको छ –  उक्त कार्यमा रातो पासपोर्ट काण्डमा मुछिएका पूर्वसांसद बीपी यादवसहित नेतको संलग्नता रहेको झाले खुलाएका छन्। 

प्रतिक्रिया दिनुहोस्