बलात्कारको कथामा आधारित सर्ट फिल्म ‘२०२०’ सार्वजनिक



काठमाडौं : बलात्कारको कथामा आधारित सर्ट फिल्म ‘२०२०’ सार्वजनिक भएको छ ।
सिद्धार्थ विश्वको लेखन, निर्देशन र सम्पादन रहेको फिल्ममा दिव्य न्यौपाने, ग्रचे गुरुङ, सिदार्थ बिस्व र लौर घिमिरेको मुख्य भूमिका रहेको छ ।

फिल्म मार्फत समाजमा सकारात्मक सन्देश दिन खोजेको निर्देशकले बताए।

प्रतिक्रिया दिनुहोस्