ला लिगा : बार्सिलोना र एटलेटिको भिड्दै



काठमाडौं : स्पेनिस ला लिगामा आज बार्सिलोना र एटलेटिको म्याड्रिड भिड्दै छन् । खेल नेपाली समयानुसार खेल रातको १:४५ बजे सुरु हुनेछ ।

एटलेटिको ७ खेलमा १७ अंक जोड्दै लिगको तेस्रो स्थानमा छ । भने आठौं स्थानमा रहेको बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ ।

यस्तै आजै हुने अर्को खेलमा रियल मड्रिडले भिल्ला रियलसँग, लेभान्टेले इल्चेसँग खेल्दा सेभियाले सेल्टा भिगोसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्