युभेन्ट्सको सहज जित



काठमाडौं : युभेन्ट्सले सिरि ए फुटबलमा सहज जित निकालेको छ । शनिबार राति रोनाल्डो चम्किदा युभेन्ट्सले काग्लियारीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा दुवै गोल रोनाल्डोले गरे ।

प्रतिक्रिया दिनुहोस्