यी हुन् ग्यास्ट्रिकबाट बच्ने ३ उपाय



एजेन्सीः पेटमा हुने एक प्रकारको इन्फेक्सनलाई अम्लपित्त अर्थात् ग्यास्ट्राइटिस भनिन्छ। जसलाई सामान्य भाषामा ग्यास्ट्रिक भनिन्छ। यसबाट कसरी बच्ने? आजको नयाँ पत्रिकामा डा. सागर रिमालले यस्ताे सल्लाह दिएका छन्।

१. समयमा खाना खाने वा सन्तुलित आहार गर्ने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ।

२. यसबाहेक अत्यधिक चिल्लो, पिरो र अमिलो खानेकुरा नखाने अर्थात् साधारण खानाको सेवनले ग्यास्ट्रिक हुनबाट बचाउँछ।

३. रक्सी, चुरोटजस्त पदार्थ नखाने र चिकित्सकको सल्लाहमा मात्र पेनकिलर खाने गर्नाले ग्यास्ट्रिकबाट बच्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्