टोटेनहमले आर्सनलविरुद्धको खेलमा २ हजार दर्शकलाई रंगशाला प्रवेश गर्न अनुमति



काठमाडौं : प्रिमियर लिग अन्तर्गत टोटेनहम र आर्सनलबीचको खेलमा दर्शकलाई रंगशाला प्रवेश गर्न अनुमति दिएको छ। टोटेनहमले आर्सनलविरुद्धको खेलमा २ हजार दर्शकलाई रंगशाला प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो ।

प्रिमियर लिगमा टोटेनहमले डिसेम्बर ६ मा आर्सनलसँग घरेलु मैदानमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्