बुन्डेसलिगामा आज ६ खेल हुँदै : कसले मार्ला बाजी?



काठमाडौं : जर्मन बुन्डेसलिगा फुटबलमा आज विभिन्न ६ खेलहरु हुँदैछ । पहिलो खेलमा बायर्न र स्टुटगार्डबीच प्रतिस्पर्धा हुने भएको छ।

बायर्न र स्टुटगार्डबीचको खेल नेपाली समय अनुसार नेपाली समय अनुसार ८:१५ बजे सुरु हुनेछ ।यस्तै डर्टमण्डले घरेलु मैदानमा एफसी कोल्नसँग, कोल्न डर्टमण्डसँग, आरबी लाइपजिगले अर्मेनियासँग खेल्नेछ ।

यस्तै आजै हुने अर्को खेलमा आइनट्राख्ट फ्रान्कफुर्टले युनियन बर्लिनसँग खेल्दा बोरुसिया मन्छेनग्लाडबाखले साल्केसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्