इटालियन सिरी ‘ए’ : युभेन्ट्स र बेनेभेन्टो भिड्दै



काठमाडौं : इटालियन सिरी ‘ए’ फुटबलमा आज युभेन्ट्स र बेनेभेन्टोबीच प्रतिस्पर्धा हुने भएको छ । युभेन्ट्स र बेनेभेन्टोबीचको खेल नेपाली समय अनुसार १०:४५ बजे सुरु हुनेछ ।

युभेन्ट्स ८ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने बेनेभेन्टो ९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

यस्तै आजै हुने अर्को खेलमा इन्टर मिलानले सासोउलोसँग, एटलान्टाले हेलास भेरोनासँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्