‘प्रेग्नेन्ट’ बलिउड अभिनेत्री अनुष्का(फोटोफिचर)



काठमाडौं : बलिउडकी अभिनेत्री अनुष्का शर्मा छिट्टै आमा बन्ने वाला छिन्। सन् २०१७ मा भारतीय क्रिकेटर विराट कोहलीका साथ विवाह गरेकी अनुश्काले लकडाउनलाई आमा बन्ने उपयुक्त समय मानेकी हुन्।

उनी सन् २०२१ को जनवरीमा आफू आमा बन्ने जानकारी दिएकी छिन्। अनुश्काले सामाजिक संजालमा फोटो सेयर गरिरहेकी हुन्छिन्।

प्रतिक्रिया दिनुहोस्