लेस्टर सिटी फुलहमसंग २–१ गोल अन्तरले पराजित



काठमाडौं : प्रिमियर लिग फुटबलमा लेस्टर सिटी फुलहमसंग पराजित भएको छ । हिजो राति घरेलु मैदानमा लेस्टर सिटी फुलहमसंग २–१ गोल अन्तरले पराजित भएको हो।

लेस्टर १८ अंक सहित चौथो स्थानमा छ भने फुलहम ७ अंक सहित पुछारबाट चौथोमा छ । अर्को खेलमा वेस्ट ह्यामले एन्टन भिल्लालाई पराजित गरेको छ। जित सहित वेस्ट ह्याम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्