इराकमा अमेरिकी सेनाको कारवाही, ६ आइएस लडाकूको मृत्यु



काठमाडौं : इराकमा अमेरिकी सेनाको कारवाहीमा ६ जना इस्लामिक स्टेट (आईएस) का लडाकू मारिएका छन् ।

इराकको आतंकवाद विरोधी सेवा (सीटीएस)को कमाण्डो फोर्सको कारवाहीमा उत्तरी इराकको निन्वेहमा कारवाहीका क्रममा विद्रोही मारिएको समाचारमा जनाइएको छ ।

अमेरिकी सेनाले विद्रोही लडाकूको पकड रहेको उत्तरी क्षेत्रमा आक्रमण गरेको बताइएको छ । आक्रमणका क्रममा विद्रोहीहरुका महत्वपूर्ण दस्तावेज र हतियारसमेत सेनाले बरामद गरेको छ ।
राजधानी बगदादको उत्तरमा रहेको हिमाली र ग्रामिण क्षेत्रहरुमा आफ्ना गतिविधि सञ्चालन गरिरहेका विद्रोहीमाथि कारवाहीका लागि विगतमा पनि सेनाले हवाइ तथा स्थलगत गस्ती गर्दै आएको थियो ।

सन् २०१७ मा इराकको आन्तरिक सुरक्षा बलले आतंकवादीवरुद्धको कारवाहीलाई तीव्र पारेसँगै सुरक्षा व्यवस्थामा सुधार आएको दावी गरिरएको थियो । पुनः ग्रामिण क्षेत्रहरुमा विद्रोहीका गतिविधि सुरु भएको भन्दै अमेरिकी सेनाले हवाइ तथा स्थलगत गस्तीलाई तीव्र पार्ने जनाएको छ ।

विद्रोहीले सर्वसाधारण, सुरक्षाकर्मी तथा सरकारी अधिकारीहरुलाई निशाना बनाउँदै आतंकवादी गतिविधि बढाएको भन्दै सरकारले विद्रोहीविरुद्धको कारवाही पुनः सञ्चालन गर्ने बताउँदै आएको छ । एजेन्सी

प्रकाशित :१६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । निर्वाचन आयोगले सरकारले तोकेको वैशाख १७ र २७ गतेको प्रतिनिधिसभा निर्वाचनको सम्बन्धमा राजनीतिक

बर्दिया । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सानो गुटको सानो नेता भएको

काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दाबारे सर्वोच्च अदालतमा आइतबार भएको सुनवाइ सकिएको छ । सुनवाइ

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली कमरेड नभएर प्रतिक्रान्तिकारी

काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथिको विषय केन्द्रित बहसमा सामेल भएका वरिष्ठ अधिवक्ता तथा संविधानविद्

काठमाडौं । नेकपा प्रचण्ड पक्षका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि प्रहार गरेकोले

रौतहट : कठ्याग्रिँदो जाडो र शीतलहरका कारण रौतहट, बारा, पर्सालगायत मध्यतराईको जनजीवन थप कष्टकर बन्दै

काठमाडौं : भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । त्यसमध्ये पनि

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।समूह ‘ए’को खेलमा

काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफूलाई ‘केटो’ भनेर सम्बोधन गर्ने

काठमाडौं : आज २४० कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनबिरुद्ध नेपाली काँग्रेसले