च्याम्पियन्स लिगमा आज आठ खेल हुँदै : कसले मार्ला बाजी ?



काठमाडौं : युईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति विभिन्न आठ खेल हुँदैछन्।आज राति बायर्न म्युनिखले एथ्लेटिको मड्रिडको सामना गर्नेछ।

त्यसैतरी लिभरपूल अजाक्ससँग, मोन्छेनग्लाडबाख इन्टरमिलानसँग प्रतिस्पर्धा गर्नेछ।

यसैगरी समूह ‘सी’अन्तर्गत मानचेस्टर सिटी र पोर्टोबीच, एटलान्टा र मिट्जील्याण्ड, ओलम्पिकोस र मार्सेल्ले आमने सामने हुनेछन्।

यस्तै रियल मड्रिडले डोनेस्कको तथा लोकोमोटिभ मस्को र आरबी लेइपजिगबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्