कोरोना संक्रमणबाट एक महिलाको मृत्यु



काठमाडौं, २१ मंसिर

झापाको बिर्तामोड–८ मा कोरोना भाइरस संक्रमणबाट एक महिलाको यृत्यु भएको छ ।

अस्पतालका सह–प्रवक्ता डा.चुरामणी पोखरलका अनुसार राती १२:२५ मा बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ४५ वर्षीया महिलाको मृत्यु भएको हो । ।

मृतक पहिलेदेखि नै मुटुरोगी थिइन् । साथै, शवको नियमानुसार व्यवस्थान हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्