बलिउड नायिका मलाइका सुन्दरी की हट?(फोटोफिचर)



काठमाडौं : बलिउड नायिका तथा आइटम गर्ल मलाइका अरोडा पहिरनका कारण सधै नै चर्चामा रहन्छिन् । त्यति मात्र हैन उनको हट फिगरका कारण अहिलेका अभिनेत्री पनि उनको अगाडि फिका लाग्न थाल्छन् ।

उनको उमेर बढ्दै जाँदा पनि त्यसको असर देखिएको छैन । आफ्नो करियरको शुरुवाती दिनदेखि नै मलाइकाको लुक हट एण्ड बोल्ड नै थियो । टिभी शो होस् या अवार्ड समारोह नै उनी आफूलाई हट अवतारमा प्रस्तुत गर्छिन् । मानिसहरुको उनले डाइटमा के खान्छिन् भन्ने सर्वाधिक चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्