आइसोलेशनमा बसेका नायक वरुण धवनले सेयर गरे बुढ्यौली तस्बिर



काठमाडौं : आइसोलेशनमा बसिरहेका बलिउड अभिनेता वरुण धवनले बुढ्यौली तस्बिर सेयर गरेका छन् । कोरोनाद्वारा संक्रमित भएपछि अभिनेता वरुण हाल आफ्नो घरमा आइसोलेशनमा बसेका छन् ।

आइसोलेशनमा बसिरहेका वरुणले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा आफ्नो युवावस्था, हालको अवस्था र भविष्यमा कस्तो देखिनेछन् भनेर देखाएका छन् ।

वरुणले क्याप्सनमा लेखेका छन्, ‘जीवन आइसोलेशनमा छ । मलाई ढल्केको उमेरमा हेर्न चाहनुहुन्छ भने दायाँपट्टी स्वाइप गर्नुहोस् । ’

https://www.instagram.com/varundvn/?utm_source=ig_embed

प्रतिक्रिया दिनुहोस्